अखण्ड भारतको नक्साविरुद्ध राप्रपाद्वारा भारतीय दूतावासअघि प्रदर्शन (तस्बिरहरु)
मकालु खबर
२०८० जेठ १९ गते
काठमाडौँ । भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ,’ भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका छन् । संयोग नै मान्नुपर्छ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको केही दिअघि मात्रै भारले उक्त नक्सार भारतको नवनिर्मित संसदमा राखेको थियो । भातर भ्रमणका क्रममा प्रधानमन्त्री दाहाले भारतीय प्रधानमन्त्रीसँग उक्त विषयमा कुनै पनि कुरा उठाएका छैनन् ।
तस्बिरहरु
मकालु खबर
२०८० जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित