प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल [LIVE]
मकालु खबर
२०८० जेठ २३ गते
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा अहिले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल भइरहेको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै विवाद भएको छ । यसबार प्रमुख प्रतिपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।
यसै विषयमा विवाद हुँदा प्रतिपक्षी दलले संसद बैठक अवरोध गर्ने भएकाले दलहरुसँग छलफलपछि ३ घण्टा ढिलो गरी बैठक दिउँसो २ बजेदेखि सुरु भएको छ । आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।
मकालु खबर
२०८० जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित