प्रर्दशनमा उत्रिएको विद्यालय कर्मचारीमाथि प्रहरीको हस्तक्षेप (तस्बिरहरु)
मकालु खबर
२०८० जेठ ३२ गते
काठमाडौँ । विभिन्न सेवा सुविधाको मागसहित प्रर्दशनमा उत्रिएका नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिअन्तर्गतका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई विभिन्न सेवा सुविधा दिने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरिएको तर बजेटमा उल्लेख नगरिएको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्थासमेत सिर्जना भएको थियो । प्रहरीले हस्तक्षेप गरी ४ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
तस्बिरहरु
मकालु खबर
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित