आज प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गर्दै गण्डकी सरकार
मकालु खबर
२०८० असार १ गते
पोखरा । गण्डकी सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री जितप्रकाश आलेले आज हुने संसद बैठकमा आगामी वर्षको बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।
सरकारले आगामी वर्षका लागि साढे ३३ अर्व हाराहारी बजेट ल्याउने बुझिएको छ । चालू वर्षमा ३५ अर्व ९० करोड कार्यान्वयनमा छ ।
संघ सरकारले दिने अनुदान र आन्तरिक आम्दानी समेत घटेकोले आगामी बजेटको आकार खुम्चिएको हो ।
मकालु खबर
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित