कर्णालीका ३ सहरलाई हरित सहरका रुपमा विकास गरिने
मकालु खबर
२०८० असार १ गते
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी र भेरीगंगालाई हरित सहरको रूपमा विकास गरिने सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी र भेरीगंगालाई हरित सहरको रूपमा विकास गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम हरित सहर बनाउन आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।
यस्तै कर्णाली प्रदेश सडक गुरुयोजना तयार गरेर सडकको स्तरउन्नती गरिने बजेटमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।
मकालु खबर
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित