बढ्यो मनसुनी गतिविधि, यी प्रदेशमा भारी वर्षा
मकालु खबर
२०८० असार ९ गते
काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
शनिबार देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मकालु खबर
२०८० असार ९ गते
प्रतिक्रिया
सम्बन्धित