राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना
मकालु खबर
२०८० असार १२ गते
काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
हालका विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यलय तानिएको छ ।
प्रधानमन्त्री कार्यालयमा रहेका ढुंगानालाई भने विभाग पठाइएको हो ।
मकालु खबर
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित