एसईईको नतिजा यसरी हेर्न सकिन्छ, १९ संस्थाले पाए नतिजा प्रकाशनको अनुमति
मकालु खबर
२०८० असार २० गते
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा लिएको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यस पटक ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेका छन् ।
यो पटकको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशित गरिने बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि बोर्डबाट १९ संस्थाले अनुमति लिएका छन् ।
यी वेबसाइट र एसएमएसबाट हेर्न सकिन्छ नतिजा
मकालु खबर
२०८० असार २० गते
प्रतिक्रिया
सम्बन्धित