पुरातात्त्विक जग्गा भू-माफियालाई दिननहुने भन्दै ललितपुर महानगरअगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । ललितपुर महानगर अगाडि प्रदर्शन गरिएको छ । बिहान टोल विकास समितिसहित सरोकारवालाहरूले पुरातात्त्विक जग्गा भू-माफियालाई दिन नहुने माग राख्दै प्रदर्शन गरेका हुन् ।

महानगरले सार्वजनिक जग्गा व्यापारिक प्रयोजकको लागि भू-माफियाहरूसँग सम्झौता गरिएको भन्दै २२ बढी टोल विकास संस्था, समाजलगायतले प्रदर्शन गरेका हुन् । जनताको इच्छाविपरीत निर्णय गरेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *