मकालु खबरकर्मी राेहितामाथिको सांघातिक आक्रमणप्रति पत्रकार महासंघ धनुषाद्वारा भर्त्सना
मकालु खबर
२०८० असार २६ गते
काठमाडौँ । अनियमिताको विषयमा समाचार लेखेको आधारमा मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि भएको कुटपिटको पत्रकार महासंघ धनुशा शाखाले भर्त्सना गरेको छ ।
शाखाकी अध्यक्ष मनिका झाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार रोहितामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाका दोषीलाई पक्राउ गरी कडा कारवाही गर्नुपर्ने बताएकी छन् ।
त्यस्तै, घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिन सम्बिन्धत निकायलाई उनले आग्रह गरेकी छन् ।
यस्तो छ विज्ञप्ति
मकालु खबर
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित