हेलिकोप्टर दुर्घटनामा मृतक ६ जनाकै शव काठमाडौँ ल्याइयो (तस्बिरहरु)

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृत्युहरुका ६ जनाको शव काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठाडौँका लागि उडेको हेलिकोप्टर १० बजेर ८ मिनेट जाँदा सोलुखुम्बुमा दुर्घटना हुँदा चालक चेत गुरुङ र ५ मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

उनीहरु सबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *