सचिव राउतलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाई गर्दैै न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।

ललितानिवास जग्गा प्रकरण २४ असारमा त्रिभुवन विमानस्थलबाट सचिव कार्कीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *