सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिकसहित दुई पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको बताइएको छ । नेपाल छोडेर जाने तयारीमा रहेका चुवानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

यस्तै चितवनका अशोक लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । बुधबार विमानस्थलबाट बरामद गरिएको सुन तस्करीमा उनीहरुको संलग्ना रहेको राजस्व अनुसन्धान विभागको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *