बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयद्वारा ८१ बुँदे मार्गदर्शन जारी (पूर्णपाठ)

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गरेको छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आर्थिक वर्ष सुरु हुनासाथ सबै मन्त्रालय, विभाग तथा मातहतका निकायले कार्यान्वयन गर्ने गरी बिहीबार उक्त मार्गदर्शन जारी गरेको हो ।

चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न उपलब्ध स्रोतको अभिकतम उपयोग गर्नुपर्ने, खर्चमा मितव्ययीता अपनाउनु पर्नेउनुपर्ने, प्रभावकारी रुपमा दक्षता कायम गरी काम गर्नुपर्ने मार्गदर्शन्मा उल्लेख छ ।

त्यस्तै वित्तीय अनुसाशासनमा रही प्रचलित कानुनी व्यवस्थाको पालना गर्न पनि निर्देशन दिइएको छ । चालु वर्षका वार्षिक योजना तथा कार्यक्रमको पूर्व तयारीका काम चाँडो सकेर आयोजना अघि बढाउन पनि मार्गदर्शनमार्फत निर्देशित गरिएको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *