सुन तस्करीबारे अनुसन्धान गर्न ४ सदस्यीय विभागीय समिति गठन

 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल अवैध सुन बरामद भत्यपछि त्यसबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

बुधबार त्रिभुवन विमानस्थल कार्गो भवन अगाडिबाट गरिएको उक्त सुनबारे अनुसधन गर्न राजस्व अनुसन्धान र प्रशासनका निर्देशकसहित ४ जना सदस्य रहेको अनुसन्धान समिति गठन गरेको हो ।

उक्त समितिले हाल पक्राउ परेका सुन तस्करीका पहिलो तहका व्यक्तिहरुमार्फत विस्तृत अध्ययन अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *