सुन तस्करीबारे रास्वपाले माग्यो सरकारको जवाफ
मकालु खबर
२०८० साउन १० गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्दै संसदमा जुरुरी महत्वको प्रस्ताव दर्ता गराएको छ । पार्टीले संसद सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराएको हो ।
सुन तस्करी प्रकरणमा सरकार जवाफदेही हुनुपर्ने र संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरिएको छ ।
रास्वपा संसदहरुले हस्ताक्षर गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको हो ।
मकालु खबर
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित