कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय : नीति अधिवेशन नहुने, महासमिति बैठक मंसिरमा
मकालु खबर
२०८० साउन १० गते
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक ११ देखि १३ मंसिरमा हुने भएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिबै बैठकले मंसिर दोस्रो साता महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।
विभिन्न निर्णयसहित बुधबारबाट कांग्रेस केन्द्रीय समितिको बैठक सकिँदै छ । ८ दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा कुरा उठाएका छन् । नेताहरुले उठाएको प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिएपछि बैठकले आवश्यक निर्णय गर्दै समापदन हुन लागेको हो ।
केन्द्रीय समिति बैठकमा नेताहरुले नीति अधिवेशनको समेत माग गरेका थिए । तर, नीति अधिवेशन भने नगर्ने निष्कर्षमा पुगेको छ ।
मकालु खबर
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित