सहकारी पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)

काठमाडौँ । सहकारी पीडित प्रदर्शनकारी र प्रहरीबीच बिजुली बजारमा झडप भएको छ । माइतीघरमा भेला भएर अघि बढेका पीडित प्रदर्शनकारीले सडक अवरोध गर्न खोजेपछि प्रहरीले विथोल्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो ।

सहकारी सञ्चालकहरुले खाएर भागेको पैसा फिर्ता माग्दै सहकारी पीडितहरुले आन्दोलन गरेका हुन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *