प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग वार्षिक कार्य सम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना क्याबिनेट मन्त्रीहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयहरुसँगको वार्षिक समीक्षा बैठकपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

उनले अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन् ।

मन्त्रीहरुले आगामी १ वर्षमा मन्त्रालयले गर्ने कामको विवरण पेश गरेको आधामा उक्त कार्यसम्पादन सम्झौता गरेका हुन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *