सुनिल शर्मासहितलाई जिल्ला अदालत उपस्थित गराइँदै (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको छ ।

वकिलको कार्यालयले उनीसहित नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बिहीबार पक्राउ परेकाहरुलाई हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने छ ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *