‘ब्रेक शु’बाट निकालियो सुन, तौल र गुणस्तर जाँच्न टक्सार लगिने (तस्बिरहरु)

काठमाडौँ । मोटरसाइकलमा प्रयोग हुने ‘ब्रेक शु’को कभर बनाई तस्करी गरेर ल्याइएको सुन ब्रेक शुबाट बाहिर निकालिएको छ । २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुन ब्रेक शुबाट बाहिर निकालिएको हो ।

उक्त सुनलाई अब तौल लिन तथा गुणस्तरका जाँचका लािग राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगिने भएको छ । सुन तस्करी काण्डको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त सुनको नापतौल लिन र गुणस्तर जाँच्नका लागि टक्सार महाशाखालाई पत्रमार्फत आग्रह गरेको थियो ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *