सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा
मकालु खबर
२०८० साउन २९ गते
काठमाडौँ । सत्ता गठनबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा पपिछल्लो समसामयिक राजनीतिक घटना, संसदमा भइरहेको अवरोध, सुन तस्करी प्रकरण, ललिता निवास प्रकरणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठकमा सहभागी छन् ।
मकालु खबर
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित