एमालेले अनुसन्धान प्रक्रिया ‘फेलियर’ गराउन खोज्योः शेरबहादुर कुँवर (भिडिओ अन्तर्वार्ता)
२०८० साउन ३० गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संसद अबरुद्ध गरेर ‘ल्याङ ल्याङ’नगर्न एमालेलाई चेतावनी दिएका छन् ।
उनले मकालु खबर डटकमसँग कुरा गर्दै भ्रष्टाचारका फाइल खोल्दा एमाले आत्तिएर संसद अबरोध गरिरहेको अरोप लगाए ।
उनले एमालेको उच्चस्तरीय छानविन समिति बनाउन माग गर्नु नै संकास्पद विषय भएको बताए । उनले एमालेले सरकारको अनुसन्धान प्रक्रियालाई फेलियर गराउन खोजेको आरेप लगाए ।
सांसद कुँवरले तत्काल सरकार परिवर्तन नहुने दावी गरेका छन् ।
हेर्नुहोस् अन्तर्वार्ता
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित