बझाङमा २ दिन भूकम्प

बझाङ । हिजो पनि बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

अस्ति बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङकै बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *