धरानमा तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गर्न सबै राजनीतिक दलहरू आग्रह (पत्रसहित)

सुनसरी । सम्भावित दुर्घटनालाई लिएर धरानका सबै राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सद्भावको अपिल गरेका छन् ।

दलहरूले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै भोलि (शनिबार) धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्भाव खलबलिने सामग्रीहरू पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

यस्तो छ सर्वदलीय अपिल :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *