एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यास ब्याक अफर
मकालु खबर
२०८० भदौ १७ गते
काठमाडौँ । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ ।
बैंकका अनुसार सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटिएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् ।
यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १४४ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
मकालु खबर
२०८० भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित