सुरुभयो ‘नाडा अटो शो २०२३’ (तस्बिरहरू)
मकालु खबर
२०८० भदौ २६ गते
काठमाडौँ । अटो व्यवसायीको कुम्भमेला ‘नाला अटो शो २०२३’ आज मङ्गलवारबाट सुरु भएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले रिबन काटेर शो को उद्घाटन गरेका छन् । १५औँ संस्करणको नाला अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो।
१ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८० भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित