आइएमई पे को नयाँ अफर : बुवाको यादगार पलहरूलाई समेटेर कमेन्ट गर्नेलाई पुरस्कार

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ।

भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट
लेख्ने र ह्याज बाबा र म पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

आइएमईका अनुसार सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई हुमन फिटको तर्फबाट को रु ५ हजार बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरूप प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *