काठमाडौं र ललितपुरमा तीन दिन बिजुली अवरुद्ध हुने (सूचनासहित)
मकालु खबर
२०८० भदौ २९ गते
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।
स्यूचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।
कहाँ–कहाँ हुँदैछ विद्युत अवरोध ?
मकालु खबर
२०८० भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित