एनआईसीसीआईको बैठकले नेपाल–इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो
मकालु खबर
२०८० भदौ २९ गते
काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष सी सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मानित इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७–२३ सम्म ऐतिहासिक भ्रमण गरेका थिए ।
यस भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न र व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्न गरिएको थियो । साथै यो नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीसँग गरेको भेट पहिलो पटक हो ।
सबै इटालियन संस्था व्यावसायिक सहयोगका लागि प्रख्यात छन् । यो बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली सङ्घको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै विश्वासिलो महत्त्व राखेको छ ।
मकालु खबर
२०८० भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित