जो आत्तिदै ट्याक्सी चढेर हत्याको सूचना दिन चौकी पुगे…
मकालु खबर
२०८० भदौ ३० गते
काठमाडौँ । शुक्रबार करिब १२ बजेर ५५ मिनेट जाँदा प्रहरीले गैह्रीगाउँस्थित काठमिलमा चार जनाको शव फेला परेको सूचना पाएको थियो । घटना भएको सःमिलमै कामदार दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका हुन् ।
उनी ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । तर शंकास्पद गतिविधिका कारण राईलाई प्रहरीले अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ । मारिने अर्का व्यक्ति दीपेन्द्रकै आफन्त भएको बुझिएको छ ।
यो पनि : गैह्रीगाउँमा हत्या गरिएका चारैको सनाखत, शङ्कास्पद एक जना पक्राउ
मकालु खबर
२०८० भदौ ३० गते
प्रतिक्रिया
One thought on “जो आत्तिदै ट्याक्सी चढेर हत्याको सूचना दिन चौकी पुगे…”
Leave a Reply Cancel reply
सम्बन्धित
अहिले आफन्त नै दुस्मन बन्दैछन् किन गणतन्त्र आतङ्ककारी सरकार ले गर्दा हो राजा हुँदा यस्तो थिएन