राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड (तस्बिरहरू)
मकालु खबर
२०८० असोज १० गते
काठमाडौँ । राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ ।
आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक अवरुद्ध भएसंगै प्रहरीसँग शिक्षकहरूको मुटभेट भएको छ ।
आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् ।
सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८० असोज १० गते
प्रतिक्रिया
सम्बन्धित