ईङलिश प्रिमियर लिग, को-को भए विजयी ?

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सीटीले ब्राइटनलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा जुलियन अल्भारेज र् इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राइटनका लागि अन्सु फातिले एक गोल गरेका थिए । यस खेलमा सिटीका मान्युएल अकान्जीले खेलको ९५औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।

हेर्नुहोस् पुरै जतिजा र तालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *