जाजरकोटमा फेरि गयो भूकम्प
मकालु खबर
२०८० कार्तिक २३ गते
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार राति ७ बजेर ५० मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन् ।
मकालु खबर
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित