‘इ ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक (तस्बिरहरू)
मकालु खबर
२०८० कार्तिक २३ गते
काठमाडौँ । ‘प्रदूषण रहित सुन्दर सहर’ भन्ने नाराको साथ नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले पहिलो पटक निर्माण गरेको ‘इ ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ ।
काठमाडौं उपत्यका भित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाई व्यवस्थापन गरि सफ्टवेयर मार्फत ग्राहकलाई सहज सेवा दिन सुरु गरिएको इ ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले जानकारी दिए ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित