आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
मकालु खबर
२०८० मंसिर १५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
मकालु खबर
२०८० मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित