खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख धरौटीमा छाड्न आदेश
मकालु खबर
२०८० मंसिर १५ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ ।
उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
तर, बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएको छ । उनको बारेमा तेस्रो न्यायाधाीशसमक्ष पेश गर्ने भएको छ ।
मकालु खबर
२०८० मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित