नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु हुने भएको छ ।

उक्त सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार सम्मेलनमा सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी छन् ।

त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी भएको सभापति बानियाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *