दिल्लीमा वायु प्रदूषण बढ्दो, सवारी साधन र निर्माण गतिविधिमा प्रतिबन्ध
मकालु खबर
२०८० पुस १० गते
काठमाडौँ । बढ्दो वायु प्रदूषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारी साधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ ।
शनिवारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्यूआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिबन्ध लगाइएको बताए ।
संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैर–आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपाङ्ग्रे सवारी साधनहरू चलाउन प्रतिबन्ध लगाइएको छ ।
मकालु खबर
२०८० पुस १० गते
प्रतिक्रिया
सम्बन्धित