बझाङमा गयो भूकम्प

बझाङ । बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक-पटक भूकम्प गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *