क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय ओडिआई खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

६५ रनको शानदार पारि खेलेको क्यानडाका ओपनर अरुण जोनसोनलाई कुशल मल्लको बलिङमा रन आउट गराएपछि नेपालले दोस्रो सफलता हात पारेको हो । यसअघि नेपालबाट डेब्यु गरेका आकाश चन्दले पहिलो सफलता दिलाएका थिए ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको क्यानडाले यो समाचार तयार गरुन्जेल क्यानडाले २५ ओभरमा २ विकेट गुमाउँदै १४४ रन बनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *