यी हुन् नेपाल ए टिमका सम्भावित ३६ खेलाडी
मकालु खबर
२०८० फागुन २ गते
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।
यी ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने क्यानको तयारी छ ।
ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी, दिलीप नाथ, बसिर अहमद, मौसम ढकाल लगायत छन् ।
हेर्नुहोस सूची
मकालु खबर
२०८० फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित