आईसीसी विश्वकप लिग-२

कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध पहिलो बलमै विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका कुशल भुर्तेल खेलको पहिलो बलमा नै आउट भएका हुन् । उनलाई नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले पहिलो बलमा नै आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले पहिलो ओभरमा एक विकेट गुमाएर ८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *