आईसीसी विश्वकप लिग-२

कुशल भुर्तेलपछि अनिल साह पनि आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका अनिल शाह ८ रन बनाएर आउट भएका छन् । उनलाई नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले तेस्रो ओभरमा आउट गरेका हुन् । यस अघि उनले कुशल भुर्तेललाई इनिंगको पहिलो बलमा आउट गरेका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले २.१ ओभरमा २ विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *