नेपाललाई आठौँ झट्का, गुल्शन २१ रन बनाएर आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङ गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । गुल्शन झा २१ रन बनाएर आउछ भए ।

यसअघि भीम सार्की ४४, सोमपाल कामी २, कुशल मल्ल १५, कप्तान रोहित पौडेल १, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ३२.३ ओभरमा ८ विकेट गुमाएर १०८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *