नेपालले २६ ओभरमै गुमायो ‘टप सिक्स’ ब्याटर

काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन् ।

उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे । यसअघि कप्तान रोहित पौडेल शून्य रनमा आउट भए । आशिफ शेख ५८ रन बनाएर आउट भए हुँदा आठौँ ओभरमा देव खनाल शून्यमै आउट भए भने अनिल शाह पनि शून्यमा आउट भएका थिए । कुशल भुर्तेल १८ रन बनाएर आउट भए ।

यो समाचार तयार गरुन्जेल नेपालले २८.३ ओभरमा ६ विकेट गुमाएर १३३ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *