कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
मकालु खबर
२०८० चैत २१ गते
काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले आफु राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएको समेत बताए ।
कर्णालीको मुख्यमन्त्रीमा एमालेको दाबी रहेको छ ।
मकालु खबर
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित