इलाम-२ मा राप्रपाकाे उम्मेदवार चाैहान
मकालु खबर
२०८० चैत २२ गते
राप्रपा नेपालले इलाम क्षेत्र नम्बर– २ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको लागि गणेश बहादुर चौहनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे।
इलाम– २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एमाले र कांग्रेसले उम्मेदवार टुंगाे लगाइसकेका छन्।
मकालु खबर
२०८० चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित