कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ
मकालु खबर
२०८० चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् ।
तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङ प्रमुख सचेतक बनेका हुन् । उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
मकालु खबर
२०८० चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित