रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन

२०८० चैत ३० गते

सरकारले रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको हो ।
यसअघि फागुनमा सचिवस्तरिय निर्णय गरेर ती देशका लागि श्रम स्वीकृति खोलिएको थियो। त्यसअघि पुसमा श्रम स्वीकृति बन्द गरिएको थियो ।

२०८० चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित